जिल्ला शिक्षा कार्यालय ताहाचल काठमाडौँको अगाडि चोकमा २० फिटको कालोपत्रे बाटोमा जोडिएको दक्षिण मोहडा भएको घरमा २ ओटा व्यवसायिक सटरहरु रहेका छन्।यो घर सटरमा पसल र अन्य ठाउँमा विभिन्न कार्यालय तथा गोदाम को रुपमा प्रयोग गर्नको लागि एकदमै उपयुक्त छ।