Full Description:
Flat specificaction
Flat Type – Unfurnished
Location: Balaju काठमाडौँ बालाजुमा भर्खरै निर्माण सम्पन्न भएको कमर्सिअल घरको फस्टफ्लोरमा करिब ३०० बर्ग फिट छेत्रफलभएको सटर भाडामा छ । मासिक भाडा रु ३०,०००/ मात्र, बाथरुमको सुबिधा छ ।
Elevation:- West
Suitable for shop or any office, Sahakari office etc.