Viewed 1162 times

Residential Land On Sale At Chitwan

Price: Not Disclosed  | Land Area:   - Posted about 3 months ago
Loading image. Please wait

Property Information:

Location:
Chitwan, Prembasti


Land Area:


Price:
Total Price: Not Disclosed
Unit Price: Not Disclosed per anna


Access:
  • 6 meter access road width
  • Black-topped Road
  • 150 meter from the main road
Property Description

“हामी सबैको रहर सुन्दर घर व्यवस्थीत शहर”

प्रेमबस्ती आवास क्षेत्र नगर विकास योजनाले ५१ विगाहा जग्गामा प्लटिङ्ग गरी घरघडेरी वितरण गर्नुको साथै

 निजी क्षेत्रबाट सयौ विगाहामा पुर्वाधार सहितको प्लटिङ्ग गरीएको यस क्षेत्रमा अधिराज्यको एकमात्र ठुलो बसोबास को क्षेत्रको रुपमा स्थापित भैसकोको र बि.पि कोइरला मेमोरीयल क्यान्सर अस्पताल नजिकै माडी ठोरी हुलाकी राजमार्ग संगै प्रेमबस्ती उच्च मा.वि पछाडी करिब ४ विगाहा क्षेत्रफलमा हरेक मोहडा तथा क्षेत्रफलमा प्लटिङ्ग घडेरी तथा घर बिक्रि खुल्ला गरिएको छ ।२० हात मोहडा र पिछवाड ४० हात मा वनेको ९०० स्क्वायर फिटमा किचन सहित ४ वटा कोठा भएको भुकम्प प्रतिरोधात्मक च्ऋऋ ढलान गरेको सिमेण्टेड पिलर र इट्टाको घर तथा घडेरीको ३० प्रतिशत भुक्तानी गरि वाकी रकम  रु. ५७,५०० को दरले २० वर्षे सरल किस्तावन्दिमा । विशेषताहरु 

१) ६ मिटर पिच बाटोको सुबिधा ।

२) खानेपानीको लागि वोरिङ्गको सुविधा।

३) विद्युत लाईनको व्यवस्था ।

४) ४० प्रतिशत ऋण सुबिधा – बैंक तथा वित्तिय संस्था मार्फत)

सम्पर्क ०५६– ५२७१८९ ÷९८५५०५९८५३ ÷९८४५०५३९३३



Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV


   Map:

Map is not available