Viewed 1153 times

Residential Land On Sale at Chitwan.

Price: Rs. 45,00,000  | Land Area:   - Posted about 3 months ago
Loading image. Please wait

Property Information:

Location:
Chitwan, Tandi


Land Area:


Price:
Total Price: Rs. 45,00,000
Unit Price: Not Disclosed per anna


Access:
  • 9 meter access road width
  • Black-topped Road
  • 100 meter from the main road
Property Description

“हामी सबैको रहर सुन्दर घर व्यवस्थीत शहर”


उज्वल नगर आवसीय क्षेत्र


प्रमुख व्यापारिक केन्द्र टाँडी बजारबाट २.५ कि.मि पिचमा बसोबासको लागि ग्राहकहरुले अत्यन्तै रुचाएको क्षेत्रमा सय  विगहा जग्गा मा करि पचास कट्ठा जग्गा मा हरेक प्रकारका मोहडा तथा क्षेत्रफलमा घर÷घडेरी बिक्रिमा छ ।


१२ मिटर मुख्य बाटो, ८ मिटर र ६ मिटरको भित्री पिच बाटोमा न्यूनतम १० धुर (५आना १ पैसा १ दाम ) का घडेरी हरु ।


२० हात मोहडा र पिछवाड ४० हात मा वनेको ५५० स्क्वायर फिटमा किचन सहित ४ वटा कोठा भएको रंगीन जस्ताको छाना भएको घर लाई ३० प्रतिशत भुक्तानी गरि वाकी रकम  रु. ४३,५०० को दरले दश वर्षे सरल किस्तावन्दिमा ।


सुविधा हरु –


स्कुल, कलेज र अस्पताल नजिक रहेको ।


विधुत लाइनको व्यवस्था ।


घडेरीको चौतर्फी सिमांकन गरिने ।


खानेपानी आपुर्ति लाइनको व्यवस्था ।


सम्पर्क ः ०५६–५२७१८९÷९८५५०५९८५३÷९८४५०५३९३३÷९८०२९५६०३३



Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV


   Map:

Map is not available