Viewed 51233 times

Bungalow on rent at Dhumbarahi, Kathmandu ( (90,000 per month )

Price: Rs. 90,000  | Land Area:   - Posted about 3 years ago
Loading image. Please wait

Property Information:

Location:
Kathmandu


Land Description:
Area:


Price:
Total Price: Rs. 90,000
Unit Price: Price on call per anna
Price is Not Negotiable

Access:
  • 20 ft./m. access road width
  • Black-topped Road
  • 100 meter from the main road

Property Description
काठमाडौँ धुम्बाराही सुकेधारा मिराकल पार्टी प्यालेस तिर आधुनिक बंगलो भाडामा छ। यो बंगलोमा ४ बेडरुम, लिविंगरुम, किचेन र ३ बाथरुम छन् । बैठक कोठाबाट सिलिङ्ग अबलोकन गर्न सकिने खालको बडो शोभनीय ओपन आर्कषक बैठककोठा छ। कोठाहरुका समायोजन तारिफयोग्य छ अनि फराकिला उज्याला शयनकक्षहरु बास्तब मै आरामदायिक छन् । वरिपरिको शान्तमय कोलाहल रहित कोलोनी प्रकारको बाताबरण अनि फराकिला बाटोसंगै लहर मिलाएर बनाएका घरहरुले वरिपरिको परिवेशलाइ आबासयुक्त बनाएको छ। २ वटा गाडी पार्किङ्ग गर्ने ठाउँ छ। यो बंगलोको मासिक भाडा रु ९०,०००/ मात्र , पालेघरको ब्यबस्थापन छ।

House Description
  • 4 Bed Room
  • 3 Bath Room
  • 1 Living Room
  • 1 Kitchen
Other Features
  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Cable TV
  • Solar Water
  • Well
  • Drainage


   Map: