Viewed 23181 times

व्यापारिक(commercial) /आवासीय (residential )घडेरी जग्गा विक्रिमा

Price: Not Disclosed  | Land Area: 7 anna 2 paisa   - Posted about 1 years ago
Loading image. Please wait

Property Information:

Location:
Lalitpur
1 Km from satdobato chowk

Land Area:
7 anna 2 paisa

Price:
Total Price: Not Disclosed
Unit Price: Not Disclosed per anna


Access:
  • 4 meter access road width
  • Gravelled Road
  • 200 meter from the main road
Property Description

खुमालटारमा कमर्सियल जग्गा बिक्रीमा 

ललितपुर सातदोबाटो चोक बाट १ किलोमिटर बाहिर खुमालटार स्थित जेस्म स्कुल र सुमेरु अस्पतालको पछाडी इसिमोड संगै ८ मिटरको पिच बाटोमा पूर्व मोहोडा भएको तुरुन्त व्यापार व्यवसाय गर्न मिल्ने घना बस्तीको चोकैमा रहेको ३ आना कमर्सियल जग्गा तुरुन्त बिक्रीमा | साथै सोही स्थानमा ४ आना घडेरी बिक्रीमा छ | कृपया आवस्यक हुनेले मात्र सम्पर्क गर्नु होला, मूल्य आपसी समझदारीमा तय गरिने छ | जग्गाको मूल्य तथा थप जानकारीको लागि सिधै जग्गा धनीको सम्पर्क नं: ९८५१०५६४९९/९८५१२२५४९९ मा सम्पर्क गरी बुझ्न सक्नु हुनेछ|  

  • Water Supply
  • Electricity
  • Land Line Telephone
  • Solar Water
  • Drainage


   Map:

Map is not available

For more information contact
Krishna Prasad Dahal
9851056499
9851225499
dahalkp.1817@gmail.com

Address:

Lalitpur, Khumaltar