घडेरिका विशेषताहरु
१. ग्वार्को चोक देखि ३ कि. मि. दुरीमा।
२. बैंक तथा फाइनान्सको सरल सुविधा रहेको।
३. शान्त, स्वच्छ र प्रदुषण रहित वातावरण ।
४. स्कुल, हस्पिटल र अन्य सुविधाहरु ५०० मिटर को दुरीमा रहेको।
५. घर निर्माणको लागि भू -परिक्षण गरेको।
६. नेपाल सरकार र काठमाडौँ विकास प्राधिकरण बाट अनुमति प्राप्त।
७. ४ लेन मेनरोड बाट ७५ मिटरको दुरीमा।
हाम्रो प्रतिबद्दता
१. पिच बाटो कोलोनी भित्र
२. ढल निकासा
३. चारैतिर पर्खाल लगाउने
४. सोलार बत्ति जडान
५. बिजुली पोल
मुख्य कार्यालय खरिबोट , किष्ट अस्पताल चोक , ललितपुर महानगरपालिका
९८०३८७००७१ बिष्णु
९८६०६६४१२४ सुरोज
९८६००१३०५३ रुप