Viewed 67022 times

सरकारी मुल्यांकन रु.8लाख 50 हजार भएको 80 रोपनी जग्गा प्रति रोपनी 4 लाख 50 हजारका दरले बिक्रीमा !

Price: Price on call  | Land Area: 80 ropani   - Posted about 3 years ago
Loading image. Please wait

Property Information:

Location:
Dhading, Gajuri


Land Area:
80 ropani

Price:
Total Price: Price on call
Unit Price: Rs. 4,50,000 per anna


Access:
  • 12 ft./m. access road width
  • Mud Road
  • 6000 meter from the main road
Property Description

सरकारी मुल्यांकन रु.8लाख 50 हजार भएको 80 रोपनी जग्गा प्रति रोपनी 4 लाख 50 हजारका दरले  बिक्रीमा !

3 वटा बाटो जग्गामा अहिले नै छ ।

नेपाल कै केन्द्रबिन्दु धादिङ गजुरीमा। 

कृषि-फार्म,गुम्बा,होटल-रिसोर्ट,ईट्टा भट्टा आदिको लागि अति राम्रो जग्गा बिक्रीमा,पुर्जामा 80 रोपनी छ, भोगचलन 150 रोपनी भन्दा बढी छ ।गजुरी बजार बाट दक्षिण पृथ्वी राजमार्ग बाट 6 km को दुरिमा, बाटो, पानी, बत्तीको सुबिधा भएको Iसुन्तला ,कागती र अनार गरेर 500 बोट फलफूल फलिरहेको, हिमाल देखिने, पाहरिलो जग्गा । वरपर प्रति जमिन भएको ले पशुपक्षी पालनको लागि 2,3 हजार रोपनी चरन को व्यवस्था भएको, वरिपरि सबै सालको रुख जंगलले घेरिएको , 2,3 करोड जति को काठ भएको जग्गा बिक्रीमा।

बाख्रा पालनको लागि अति उपयुक्त -हजारौं रोपनी चरन को व्यवस्था भएको ।

सिधा सम्पर्क :- 9851048315 viber/whatsapp 

गजुरी-३,शिखरबेसि,धादिङ,

प्रति रोपनी रू.4.50 मात्र (मुल्यमा केहि मिलाउन सकिने) ।-

https://goo.gl/maps/aiBcxqT9Yyq

27°45'07.1"N 84°52'19.7"E

 



Other Features


   Map:


For more information contact
Meghana Real-Estate
9851048315
014480447


Address:

Kathmandu, Chabahil