(१)०-३-०-२ मा बनेको २२७५ वर्ग फिटमा २.५ तलाको नयाँ घर
(२) एक फ्लाट ( ३ कोठा ) भाडामा दिन मिल्ने वंगला टाइपको घर
(३) किचन, डाइनिङ्ग, किचन स्टोर , लिभिङ्ग रुम कमन वेडरुम , कमन ट्वाइलेट , तीनओटा बेडरुम सबै एट्याच ट्वाइलेट र बाथरुम भर्याङ्ग र रुममा सबै जंगली सीसौको पार्केटिङ्ग रयाक, सोकेश , दराज, पलंग , सबै फर्निचर फिनिशिंग , पूजाकोठा , पुर्व मोहडा, सानो गाडी पार्किङ्ग भुकम्प प्रतिरोधात्मक वास्तु ८५% मिलेको आधुनिक डिजाइन भएको घर , बाटो १२ फिट को ढल पानि को सुविधा भएको।
nearby Grande International (Only 5 minutes walking distance).